Logo

२०८३, आश्विन १७गते


images
images

सोलुखुम्बु जाँदै प्रधानमन्त्री ओली, सुरक्षा व्यवस्था कडा

सोलुखुम्बु जाँदै प्रधानमन्त्री ओली, सुरक्षा व्यवस्था कडा

images
  • सोलुखुम्बु जाँदै प्रधानमन्त्री ओली, सुरक्षा व्यवस्था कडा
    images
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सोलुखुम्बुको सुर्के जाँदैछन् । उनी बिहान ११ बजेको समयमा बालुवाटारबाट नेपाली सेनाको हेलिकोप्टरमा दुई जना मन्त्रीसहित सुर्के जान लागेका हुन् ।

    images
    images
    images

    एन ए ०३८ कल साइन भएको सेनाको हेलिकोप्टरमा प्रधानमन्त्रीसँगै रक्षामन्त्री मानबीर राई र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल पनि रहने उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री जाने भएपछि सोलुखुम्बुको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

    images
    images
    images

    प्रधानमन्त्री ओलीको दिउँसो ३ बजे काठमाडौं फर्कने कार्यक्रम छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री ओली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।