Logo

२०८३, श्रावण ३०गते


images
images

दक्षिण कोरियाका राष्ट्रपति युनलाई पक्राउ गर्ने जिम्मेवारी पुलिसलाई

दक्षिण कोरियाका राष्ट्रपति युनलाई पक्राउ गर्ने जिम्मेवारी पुलिसलाई

images
  • दक्षिण कोरियाका राष्ट्रपति युनलाई पक्राउ गर्ने जिम्मेवारी पुलिसलाई
    images
    images

    काठमाडौं । दक्षिण कोरियाको भ्रष्टाचार विरोधी अनुसन्धान एजेन्सीले सोमवार महाभियोग लागेका राष्ट्रपति युन सुक–योललाई पक्राउ गर्न वारेन्ट कार्यान्वयन गर्ने जिम्मेवारी प्रहरीलाई दिएको छ ।

    images
    images
    images

    उच्च पदस्थ अधिकारीहरूको लागि भ्रष्टाचार अनुसन्धान कार्यालय (सीआईओ) ले गिरफ्तारी वारेन्ट कार्यान्वयन राष्ट्रिय अनुसन्धान कार्यालय (एनओआई) को विवेकमा छोड्न भनेको थियो ।

    images
    images
    images

    सीआईओ र एनओआईले रक्षा मन्त्रालयको अनुसन्धान मुख्यालयसँग मिलेर युनको मार्शल कानूनको अनुसन्धान गरेको थियो । युन विरुद्धको महाअभियोग प्रस्ताव गत वर्ष डिसेम्बर १४ मा राष्ट्रिय सभामा पारित भएको थियो ।

    images
    images
    images

    यसलाई एक सय ८० दिनसम्म विचार गर्न संवैधानिक अदालतमा पठाइएको थियो । जुन अवधिमा यूनको राष्ट्रपतिको शक्ति निलम्वित रहन्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दक्षिण कोरिया
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।