Logo

२०८३, आश्विन १०गते


images
images

संगम कप भलिबल: माकर, कालीगण्डकी र देवदह बिजयी

संगम कप भलिबल: माकर, कालीगण्डकी र देवदह बिजयी

images
  • संगम कप भलिबल: माकर, कालीगण्डकी र देवदह बिजयी
    images
    images

    देवदह । देवदहमा जारी तेस्रो संगम कप भलिबल प्रतियोगिताको तेस्रो दिनको ४ खेल सम्पन्न भएको छ ।

    images
    images
    images

    आज पहिलो खेलमा देवदह-७ लाई २४-२६, २५,२२, र २५-२० को अन्तरले पराजित गर्दै माकर १ दोस्रो चरणमा प्रवेश गरेको छ। त्यस्तै दोस्रो खेलमा कालीगण्डकी ३ ले सुनवल ७ लाई २५-२० र २५-१८ को सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ।

    images
    images
    images

    आज भएको तेस्रो खेलमा देवदह २ ले आयोजक सेतोलाई २-१ को सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको खेल संयोजक मिलन थापाले जानकारी दिए । 

    images
    images
    images


    २५ टिम सहभागी प्रतियोगितामा प्रथम हुने टिमले नगद ५५ हजार पाँच सय ५५ शिल्ड, मेडल र प्रमाणपत्र, द्वितीय हुने टिमले नगद ४४ हजर ४४४ र तृतीय हुने टिमले नगद २२ हजार २ सय २२ प्राप्त गर्ने खेल संयोजक थापाले जानकारी दिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।