Logo

२०८३, आश्विन ९गते


images
images

दक्षिणी अमेरिकामा आँधी, ९ जनाको मृत्यु

दक्षिणी अमेरिकामा आँधी, ९ जनाको मृत्यु

images
  • दक्षिणी अमेरिकामा आँधी, ९ जनाको मृत्यु
    images
    images

    एजेन्सी । दक्षिणी अमेरिकामा एउटा दुर्लभ जाडो आँधी आएको छ । जसले खाडी तटका क्षेत्रहरूमा हिउँ र कडा चिसो मौसम ल्याएको छ ।

    images
    images
    images

    आँधीले कम्तिमा नौ जनाको ज्यान लिएको छ । तटीय राज्य लुइसियानाको सबैभन्दा बढी जनसंख्या भएको शहर न्यु अर्लिन्समा १ हजार ९४८ पछिको सबैभन्दा ठूलो हिमपात भएको छ ।

    images
    images
    images

    आँधीले ३० अन्तरराज्यीय राजमार्गहरू बन्द गर्न बाध्य पारेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।