Logo

२०८३, श्रावण ३०गते


images
images

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्दै, अध्यादेश बारे छलफल हुने

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्दै, अध्यादेश बारे छलफल हुने

images
  • सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्दै, अध्यादेश बारे छलफल हुने
    images
    images

    काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्र बैठक बोलाइएको छ । प्रधानमन्त्री सचिवालयका अनुसार बैठक साँझ ५ बजे बालुवाटारमा बस्नेछ ।

    images
    images
    images

    ७ बुँदे सहमतिका आधारमा बनेको कांग्रेस-एमाले गठबन्धनलाई यो संयन्त्रले सहजीकरण गर्दै आएको छ । नेताहरुका अनुसार अहिले सरकारले ल्याएको अध्यादेशलगायत विषयमा छलफल हुनेछ ।

    images
    images
    images

    सरकारले माघ १८ गते ६ वटा अध्यादेश ल्याएको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अध्यादेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।