Logo

२०८३, श्रावण ३०गते


images
images

प्रधानमन्त्री ओलीलाई अखिल (क्रान्तिकारी) को ऐना उपहार

प्रधानमन्त्री ओलीलाई अखिल (क्रान्तिकारी) को ऐना उपहार

images
  • प्रधानमन्त्री ओलीलाई अखिल (क्रान्तिकारी) को ऐना उपहार
    images
    images

    बुटवल । अनेरास्ववियू ( क्रान्तिकारी ) रुपन्देहीले प्रधानमन्त्री केपी ओलीलाई ऐना उपहार पठाएकाे छ । सरकारमा रहेकाहरूकाे संङ्लग्नतामा भ्रष्टाचार र संगठित अपराध भइरहेकाे भन्दै प्रमुख जिल्ला अधिकारी मार्फत ऐना उपहार पठाएको संगठनले जनाएको छ । 

    images
    images
    images

    "भ्रष्टाचार व्याप्त छ । चारैतिरका भ्रष्टाचारका छिटाले प्रधानमन्त्री केपी शर्मा ओलीको अनुहार कालै हुँदासमेत उहाँले आफनै अनुहार नहेरेपछि हामीले ऐना उपहार पठादिएका छौं ।"  क्रान्तिकारीका रुपन्देही जिल्ला अध्यक्ष टिकाराम आचार्याले भने, "बेलाबेलामा आफ्नो र आफ्ना वरिपरीका मान्छेहरुको अनुहार हेर्न सम्माननिय प्रधानमन्त्री ज्यूलाई हाम्रो अनुरोध छ ।"

    images
    images
    images

    सिद्धार्थ गौतम बुद्ध क्याम्पस बुटवल, लुम्बिनी बाणिज्य क्याम्पस बुटवल, भैरहवा बहुमुखी क्याम्पस भैरहवा,पक्लिहवा कृषि क्याम्पस र नवीन औद्याेगिक कदर बहादुर रिता माविमा सञ्चालन गरिएकाे हस्ताक्षर अभियानमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरू वामदेव क्षेत्री,गाेविन्द केसी, साेनिया यादव, लुम्बिनी प्रदेश प्रमुख सचिव यज्ञ पाेखरेल, रूपन्देही जिल्ला संयाेजक निर्मल जिसी र सिद्धार्थ नगर अध्यक्ष नारायण हमालकाे सहभागिता रहेकाे थियाे ।

    images
    images
    images
    akhil krantikari.jpeg

    हस्ताक्षर अभियानमा सहभागी नेताहरूले वर्तमान सरकार भ्रष्टाचारमा लिप्त रहेकाे बताए । उनिहरूले सरकार विकास निर्माणमा भन्दा पनि अपराधी जाेगाउन व्यस्त रहेकाे आराेप लगाए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।