Logo

२०८३, आश्विन १२गते


images
images

बेलुन पड्केर घाईते भएका अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यलाई उपचारका लागि काठमाण्डौं लगियो

बेलुन पड्केर घाईते भएका अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यलाई उपचारका लागि काठमाण्डौं लगियो

images
  • बेलुन पड्केर घाईते भएका अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यलाई उपचारका लागि काठमाण्डौं लगियो
    images
    images


    पोखरा । उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई उपचारका लागि काठमाडौं लगिएको छ । पोखरामा आयोजित पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुटेर उनीहरू घाइते भएका थिए ।

    images
    images
    images

    पोखरा भ्रमण वर्ष लेखिएको ब्यानरसहितको बेलुन उडाउने क्रममा शनिवार दिउँसो बेलुन पड्किएको हो । सवा १ बजेतिर बेलुन पड्किदा नगर प्रमुख आचार्यको गालामा चोट लागेको छ भने उपप्रधानमन्त्री पौडेलको टाउको र अनुहारका विभिन्न ठाउँमा आगोका झिल्काले पोलेको छ । 

    images
    images
    images

    लगत्तै उनीहरूलाई हेलिकप्टरमा मार्फत काठमाडौं लगिएको छ । अर्थमन्त्री पौडेल निकट स्रोतका अनुसार उनलाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ । 

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।