Logo

२०८३, आश्विन ९गते


images
images

समाचार

दिल्ली पुगे अर्थमन्त्री डा. वाग्ले

दिल्ली पुगे अर्थमन्त्री डा. वाग्ले

images
  • दिल्ली पुगे अर्थमन्त्री डा. वाग्ले
    images
    images

    काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारतको नयाँ दिल्ली पुगेका छन् । भारत सरकारको निमन्त्रणामा भारत भ्रमणमा गएका अर्थमन्त्री वाग्लेलाई आज नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपाली कार्यवाहक राजदूत सुरेन्द्र थापाले स्वागत गरेका छन् ।

    images
    images
    images

    भारत भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले नेपाल–भारत आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले विभिन्न द्विपक्षीय भेटवार्ता तथा छलफलमा सहभागी हुनेछन् ।

    images
    images
    images

    उनले भारतका व्यवसायी, नीति निर्माता तथा आर्थिक क्षेत्रका सरोकारवालासँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । भ्रमणका क्रममा नेपाल र भारतबीच आर्थिक सम्बन्ध विस्तार तथा सहकार्यका विषयमा छलफल हुने बताइएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अर्थमन्त्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।