Logo

२०८३, श्रावण ३०गते


images
images

पत्रकार चाैहानकाे स्मृतिमा प्रेस संगठन रुपन्देहीद्धारा शाेकसभा

पत्रकार चाैहानकाे स्मृतिमा प्रेस संगठन रुपन्देहीद्धारा शाेकसभा

images
  • सेतोमसी सहकर्मी
  • पत्रकार चाैहानकाे स्मृतिमा प्रेस संगठन रुपन्देहीद्धारा शाेकसभा
    images
    images

     प्रेस संगठन नेपाल रुपन्देही जिल्ला शाखाको आयोजनामा गरिएको शोक सभा कार्यक्रम सम्पन्न भएको छ। लुम्बिनी सास्कृतिक नगरपालिका वडा न.११ का मोगलहा चोक को स्वर्गीय विन्दु कुमार चौहाना को ११ औ पुर्णतिथि अवसर परेर शोक सभा कार्यक्रम असोज ९ गते शनिबारको दिन गरिको थियो।

    images
    images
    images


    शोक सभा कार्यक्रममा नेपाल कम्युनिस्ट पाटी माओवादी केन्द्र रुपन्देही का इन्चार्ज राम प्रसाद बन्जाडेले बोल्ने क्रममा स्वर्गीय बिन्दु कुमार चौहनाले पत्रकारिता क्षेत्रमा गरेको योगदान र बलिदान लाई हाम्रो संगठनले कहिले बिर्सन नसक्ने समेत बताएका थिए। भने जनयुद्ध कालिन होस वा २०६२/६३ को जनआन्दोलन बेला समेत पत्रकारिता क्षेत्र लाई समाज रूपान्तरण का लागि अहम भुमी निर्बाह गरेको भन्दै उल्लेख गरेका थिए नेपाल कम्युनिस्ट पाटी माओवादी केन्द्र का सयोजक निर्मल जिसि ले हामी ले पत्रकारिता क्षेत्र ठूलो युद्ध घुमाएका छौ भन्दै आफ्नो बिचार राखेका थिए भने बरिस्ठ पत्रकार बिनोद पहाडीले स्वर्गीय बिन्दु कुमार चौहाना ले पत्रकारिता क्षेत्रमा शालिन स्वाभाव र संगठनमा उत्तरदायित्व भुमिका खेलेको भन्दै वहाँ जिवनी बारे प्रष्ट परेका थिए।

    images
    images
    images


    प्रेस सगठन नेपाल रुपन्देही जिल्ला का सयोजक कमल रायमाझीको नेतृत्वमा स्वर्गीय पत्रकार बिन्दु कुमार चौहाना का परिवार लाई १० हजार नगद घर खर्च ब्यवस्थापन को लागि दिएको थियो भने रायमाझीले स्वर्गीय पत्रकार बिन्दु कुमार चौहाना को नाम अक्षय कोष खडा गर्न समेत जानकारी गराएका थिए।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।