Logo

२०८३, आश्विन १०गते


images
images

अनलाईनमार्फत हुने व्यापारिक कारोबारलाई नियमन गर्न ‘विद्युतीय कारोबार विधेयक’ ल्याइएको होः उद्योगमन्त्री भण्डारी

अनलाईनमार्फत हुने व्यापारिक कारोबारलाई नियमन गर्न ‘विद्युतीय कारोबार विधेयक’ ल्याइएको होः उद्योगमन्त्री भण्डारी

images
  • अनलाईनमार्फत हुने व्यापारिक कारोबारलाई नियमन गर्न ‘विद्युतीय कारोबार विधेयक’ ल्याइएको होः उद्योगमन्त्री भण्डारी
    images
    images

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अनलाईनमार्फत हुने व्यापारिक कारोबारलाई नियमन गरी व्यवस्थित र विश्वसनीय बनाउन ‘विद्युतीय व्यापार विधेयक’ ल्याइएको बताएका छन ।

    images
    images
    images

    प्रतिनिधि सभाको मंगलवारको बैठकमा विधेयकमाथिको छलफलका क्रममा सांसदहरुले राख्नुभएका प्रश्नहरुको जवाफ दिँदै उनले यस्तो बताएका हुन । उनले विधेयकमा छलफलका क्रममा आएका संशोधनहरुलाई नियमावली र कार्यविधिमा समावेश गर्दै लैजाने प्रतिवद्धता समेत व्यक्त गरे ।

    images
    images
    images

    उनले प्रविधिको विकाससँगै आवश्यक भएका प्रावधानहरु समयक्रमसँगै नियमावली र कार्यविधिमा समावेश गरेर कानूनलाई थप समृद्ध बनाउँदै लैजाने बताए । 

    images
    images
    images

    विधेयकले अनलाइन व्यापारलाई पारदर्शी बनाउने र उपभोक्तालाई गुणस्तरीय सेवा र वस्तु प्राप्त गर्न सहज हुने विश्वास समेत व्यक्त गरे । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।