Logo

२०८३, आश्विन १०गते


images
images

दशैका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुला

दशैका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुला

images
  • दशैका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुला
    images
    images

    काठमाडौं । दशैं नजिकिएसंगै काठमाडौं उपत्यकाबाट अन्य जिल्ला जानेहरुका लागि सोमबारबाट अग्रिम टिकट बुकिङ खुला भएको छ ।

    images
    images
    images

    दशैंमा घर जान इच्छुक व्यक्तिहरु बिहानैदेखि टिकट लिन गोंगबुस्थित नयाँ बसपार्क पुगेको देख्न सकिन्छ  । टिकट लिन बसपार्क पुगेका यात्रुहरूलाई दुरी कायम गरी लाइनमा राखेर अग्रिम टिकट बिक्री गरिएको छ ।

    images
    images
    images


    यातायात व्यवस्था विभागले गत बिहीबार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको थियो ।

    images
    images
    images

    कतिपय यातायात व्यवसायीहरुले अनलाइनमार्फत् पनि टिकट बुकिङको व्यवस्था मिलाइएको जनाएका छन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।