Logo

२०८३, आश्विन ९गते


images
images

एस्टन भिल्ला एफए कपको क्वाटरफाइनलमा

एस्टन भिल्ला एफए कपको क्वाटरफाइनलमा

images
  • एस्टन भिल्ला एफए कपको क्वाटरफाइनलमा
    images
    images

    एजेन्सी । कार्डिफ सिटीलाई हराउँदै एस्टन भिल्ला एफए कपको क्वार्टरफाइनलमा पुगेको छ । भिल्ला पार्कमा भएको खेलमा कार्डिफ सिटीमाथि २–० को जित निकाल्दै एस्टन भिल्ला एफए कपको अन्तिम आठमा प्रवेश गरेको हो ।

    images
    images
    images

    भिल्लालाई जित दिलाउन दुवै गोल मार्को एसेन्सियोले गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । खेलको ६८औं मिनेटमा एसेन्सियोले पहिलो गोल गरे । खेल सकिन १० मिनेट बाँकी रहँदा एसेन्सियोले अर्को गोल थपे ।

    images
    images
    images


    जितसँगै भिल्ला १० वर्षपछि पहिलोपटक एफए कपको क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भयो ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।