Logo

२०८३, श्रावण ३०गते


images
images

उपत्यका होली : दुई सय पचास बढि सवारीसाधन नियन्त्रणमा

उपत्यका होली : दुई सय पचास बढि सवारीसाधन नियन्त्रणमा

images
  • उपत्यका होली : दुई सय पचास बढि सवारीसाधन नियन्त्रणमा
    images
    images

    काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर) बाट प्रहरीले दुई सय पचास बढि सवारी साधन नियन्त्रणमा लिएको छ ।

    images
    images
    images

    काठमाडौंबाट दुई पांग्रे एक सय ८२ र चार पांग्रे १३ गरी एक सय ९५ सवारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । त्यस्तै, ललितपुरबाट दुई पांग्रे १७ र भक्तपुरबाट दुई पांग्रे ३१ र चार पांग्रे १० गरी जम्मा दुई सय ५३ सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ ।

    images
    images
    images

    नियन्त्रणमा लिइएका मध्ये दुई पांग्रे दुई सय ३० र चार पांग्रे २३ छन् । जसमध्ये ४९ वटा सवारी मापसे सेवन गरेकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । लागुपदार्थ सेवन (लापसे) गरेका ८ सवारी नियन्त्रणमा लिइएको छ । बाँकी भने ट्राफिक नियम उल्लंघन गरेर चलाइएका सवारी भएको प्रहरीले जनाएको छ ।
      

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।