Logo

२०८३, आश्विन १२गते


images
images

लगानी अभिवृद्धि विधेयकले मुलुकमा आर्थिक र व्यवसायिक वातावरण सुधार गर्न मद्दत पु¥याउँछ : अर्थमन्त्री पौडेल

लगानी अभिवृद्धि विधेयकले मुलुकमा आर्थिक र व्यवसायिक वातावरण सुधार गर्न मद्दत पु¥याउँछ : अर्थमन्त्री पौडेल

images
  • लगानी अभिवृद्धि विधेयकले मुलुकमा आर्थिक र व्यवसायिक वातावरण सुधार गर्न मद्दत पु¥याउँछ : अर्थमन्त्री पौडेल
    images
    images

    काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि विधेयकले मुलुकमा आर्थिक र व्यवसायिक वातावरण सुधार गर्न मद्दत पु¥याउने बताएका छन् । प्रतिनिधि सभाको आईतवारको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री पौडेलले विधेयकले कालो बजारी न्युनिकरण गर्न महत्वपूर्ण भुमिका खेल्ने बताए । 

    images
    images
    images

    उनले विधेयकले निजी क्षेत्रको लगानी अभिवृद्धि गर्नको लागि वातावरण प्रदान गर्ने सरकारको दृढ विश्वास रहेको बताउँदै विधेयकका सम्बन्धमा आशंका र आधारहिन नभई तथ्यलाई अनुशरण गर्न आग्रह गरे । 

    images
    images
    images

    ‘कालोबजारी ऐन बनिसकेपछि पनि धेरै ऐनहरु बनेका छन् । उपभोक्ताको हितका निमित्त केन्द्रित भएर धेरै ऐनहरु बनेका छन् । उनले भने, ‘आधारहिन आशंका र आधारहिन आरोपका पछाडि कुद्नुभन्दा तथ्यलाई अनुसरण गर्नु धेरै राम्रो हुन्छ ।’ मन्त्री पौडेलले उपभोक्ता अदालतको अभ्यासमा आइसकेको कारण उपभोक्तालाई वस्तुको पुहँचमा सहजता थपिँदै जाने उल्लेख गरे । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।