Logo

२०८३, श्रावण ३०गते


images
images

पाकिस्तानमा भएको आक्रमणमा ७ जनाको मृत्यु, २१ जना घाइते

पाकिस्तानमा भएको आक्रमणमा ७ जनाको मृत्यु, २१ जना घाइते

images
  • पाकिस्तानमा भएको आक्रमणमा ७ जनाको मृत्यु, २१ जना घाइते
    images
    images

    काठमाडौं । पाकिस्तानको दक्षिण पश्चिमी बलुचिस्तान प्रान्तमा आईतवार अज्ञात आतङ्ककारीहरूले सुरक्षा बलको काफिलेमा आक्रमण गर्दा कम्तिमा सात जनाको मृत्यु भएको छ । आक्रमणमा परी  २१ जना घाइते भएको स्रोतले जनाएको छ । 

    images
    images
    images

    अर्धसैनिक फ्रन्टियर कोप्र्सको काफिले राजमार्गमा यात्रा गरिरहेको नुश्की क्षेत्रमा आक्रमण भएको थियो । घाइतेहरूमध्ये धेरैको अवस्था गम्भीर भएकाले मृत्यु हुनेको संख्या बढ्नसक्ने बताइएको छ । 

    images
    images
    images

    आक्रमणको अनुसन्धान भइरहेको छ । प्रतिवन्धित आतङ्ककारी समूह बलुचिस्तान लिबरेशन आर्मीले आक्रमणको जिम्मा लिएको छ । 

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।