Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीतिक स्थिरता र सुरु भएको समृद्धिको यात्रामा अवरोध सिर्जना भयो (पूर्ण पाठसहित)

राजनीतिक स्थिरता र सुरु भएको समृद्धिको यात्रामा अवरोध सिर्जना भयो (पूर्ण पाठसहित)

images
  • सेतोमसी सहकर्मी
  • राजनीतिक स्थिरता र सुरु भएको समृद्धिको यात्रामा अवरोध सिर्जना भयो (पूर्ण पाठसहित)
    images
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले नेतृत्वको सरकार ढालेर अस्थिरता ल्याइएको बताएका छन् । पार्टीको चलिरहेको विधान महाधिवेशनमा ७३ पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै  ओलीले बहुमतको सरकारले खडा गरेको राजनीतिक स्थिरताको आधार, सुरुवात हुँदै गरेको समृद्धिको यात्रामा आज अवरोध सिर्जना भएको उल्लेख गरेका हुन्  ।

    images
    images
    images

    प्रतिवेदनमा सर्वोच्च अदालत, निर्वाचन आयोग र सभामुखको सहयोगमा एमालेलाई विभाजन गरिएको उल्लेख छ । प्रतिवेदनमा अध्यक्ष ओलीले नेकपाको एकता प्रचण्डले तोडेको आरोप लगाएका छन्  ।

    images
    images
    images

    महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई गलत तरिकाले हटाउन खोजेर प्रचण्ड र माधवले पार्टी विभाजन गरेको र देशी विदेशी तत्वहरुको इशारामा चलेर पार्टी विभाजन गरेको ओलीले बताए  ।

    images
    images
    images

     

    हेर्नुहोस् अध्यक्ष ओलीले विधान महाधिवेशनमा प्रस्तुत  राजनीीतक प्रतिवेदनको पूर्णपाठ

    https://drive.google.com/file/d/1HCMUINkvB3K34STkdT25NwdfhxhEQDD2/view?usp=sharing 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ओली सरकार
  • # एमाले
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।