Logo

२०८३, श्रावण ३०गते


images
images

इजरायली सेनाद्धारा दक्षिणी लेबनानमा आक्रमण

इजरायली सेनाद्धारा दक्षिणी लेबनानमा आक्रमण

images
  • इजरायली सेनाद्धारा दक्षिणी लेबनानमा आक्रमण
    images
    images

    काठमाडौं । लेबनानको सरकारी स्वामित्वमा रहेको राष्ट्रिय समाचार एजेन्सीले इजरायलले शनिवार दक्षिणी लेबनानमा हवाई आक्रमण गरेको बताएको छ । उत्तरी इजरायलमा रकेट प्रहार गरेपछि सीमापार तनाव बढेको हो । 

    images
    images
    images

    टाउलिन, कफर मेल्की, म्लेता र वादी अल–हुजेर उपत्यका गाउँहरू नजिकैका क्षेत्रहरूमा आक्रमण गरिएको छ । टाउलिनमा रहेको एउटा आवासीय भवन ध्वस्त भएको छ । जसमा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । 

    images
    images
    images

    यसअघि इजरायली सेनाले लेबनानबाट उत्तरी इजरायली शहर मेतुलातर्फ प्रहार गरिएको रकेटलाई रोकेको बताएको थियो । 

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इजरायली सेना
  • # लेबनान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।