Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

इजरायली आक्रमणमा लेबनानमा मृत्यु हुनेको संख्या ३ हजार ५५८ पुग्यो

इजरायली आक्रमणमा लेबनानमा मृत्यु हुनेको संख्या ३ हजार ५५८ पुग्यो

images
  • इजरायली आक्रमणमा लेबनानमा मृत्यु हुनेको संख्या ३ हजार ५५८ पुग्यो
    images
    images

    काठमाडौँ । इजरायली सैन्य कारबाहीका क्रममा लेबनानमा मृत्यु हुनेको संख्या बढेर ३ हजार ५५८ पुगेको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार २ मार्चदेखि जारी हमलामा हालसम्म १० हजार ८७० जना घाइते भएका छन् ।

    images
    images
    images

    लेबनानको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा यो तथ्याङ्क उल्लेख गरिएको हो । मन्त्रालयका अनुसार पछिल्ला तीन महिनामा भएका इजरायली हमलाबाट हजारौँ सर्वसाधारण प्रभावित भएका छन् ।

    images
    images
    images

    इजरायल र लेबनानबीच भएको युद्धविराम सम्झौता कार्यन्वयन गर्ने सहमति भएपनि हिजबुल्लाह समुहले अस्वीकार गरेपछि इजरायलको लेबनानमाथिको आक्रमणम जारी रहेको छ । साथै इजरायलले पनि लेबनानमाथि युद्धविरामको सहमति पछि पनि जारी राखेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।