Logo

२०८३, श्रावण ३०गते


images
images

प्रथम सम्पुर्ण कपको तयारी अन्तिम चरणमा

प्रथम सम्पुर्ण कपको तयारी अन्तिम चरणमा

images
  • सेतोमसी सहकर्मी
  • प्रथम सम्पुर्ण कपको तयारी अन्तिम चरणमा
    images
    images

    तिलोत्तमा । सम्पुर्ण युवा क्लब, सुपौलीको आयोजनामा हुन गईरहेको 'प्रथम सम्पुर्ण कप' नकआउट फुटबल प्रतियोगिता २०७८ को तयारी अन्तिम चरणमा पुगेको खेल संयोजक हेम पुनले जानकारी दिएका छ्न ।

    images
    images
    images

    received_921320858602734.jpegप्रतियोगितामा जिल्लाभित्र कै क्लब र खेलाडीहरुलाई आफुहरुले पहिलो प्राथमिकतामा राखेको समेत संयोजक पुनले बताए ।

    images
    images
    images

    प्रतियोगिताका लागि आयोजकको खेलमैदान मिलाउने कार्य पनि लगभग सम्पन्न हुन लागेको क्लबका सचिव रवि अर्यालले बताए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # तिलोत्तमा
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।