Logo

२०८३, आश्विन ११गते


images
images

पुर्णब्रह्म कबिर उपसाक समाज नेपालले नवलपरासीमा बुझाए ज्ञापनपत्र 

पुर्णब्रह्म कबिर उपसाक समाज नेपालले नवलपरासीमा बुझाए ज्ञापनपत्र 

images
  • सेतोमसी सहकर्मी
  • पुर्णब्रह्म कबिर उपसाक समाज नेपालले नवलपरासीमा बुझाए ज्ञापनपत्र 
    images
    images


    images
    images
    images

    नवलपरासी जिल्लाको सुदुरमुकाम रामग्राम अन्तर्गत जगत गुरु तत्वदर्शी संत रामपाल महाराज का उपासक अनुयायीहरुले शान्ति र्याली एव विभिन्न नारा सहित माग राख्दै जिल्ला प्रशासन कार्यलय बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा ज्ञापनपत्र बुझाएका छ्न ।

    images
    images
    images


    संत रामपाल महाराज का उपसाकहरुको बाक्लो उपस्तिथि रहेको थियो। दाइजो प्रथा दण्डनिय र सामाजिक अपराध हो तर सबन्धित निकायले खोजबिन गर्न जरुरी छ। नसा मुक्त समाज कुरिती रहितको समाज र सामाजिक सदभव भस्ट्रचार मुलुक राष्ट्रियता र स्वच्छ समाज निर्माणको नारा लगाउदै मन्झरिया चोक हुँदै नवलपरासी जिल्ला प्रशासन पुगेका थिए। 
    ज्ञापनपत्रमा धर्मिक पर्बको नाममा हुने पशुबली प्रथा लाई रोक्न जिल्ला प्रशासन कार्यलय बर्दघाट सुस्ता पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्र लाई पुर्ण ब्रह्म कविर उपसाक समाज नेपाल नवलपरासीका सयोजक शर्मा प्रसाद अहिर जानकारी दिएका थिए । 

    images
    images
    images

    कार्यक्रममा सहभागी भक्तजनहरु एक हजार देखि बाह्र सय जति सहभागी रहेका थियो । सहभागी भक्त अनुयायीहरु बीस जान भन्दा बढी ले रक्तदान गरिएको थियो। निशुल्क प्राथमिक उपचार र निशुल्क किताब वितरण गरिएको थियो । कार्यक्रममा उप-सयोजक रामबिनोद यादव र क्षेत्रगत सयोजक प्रभुराम चौधरी आमिल प्रसाद गिरि रामवृक्ष कोइरी कैलास यादव कैलास हरिजन केवल प्रसाद चौधरी अलभु प्रसाद यादव छन्न प्रसाद यादव रामनन्द हरिजन बिण्णु प्रसाद गोसाइ दुर्गा प्रसाद चौधरी लगायत का उपसाकहरु उपस्थित रहेका थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नवलपरासी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।