Logo

२०८३, श्रावण २७गते


images
images

नवलपरासी पश्चिममा सीमा नाका ७२ घण्टा बन्द हुने

नवलपरासी पश्चिममा सीमा नाका ७२ घण्टा बन्द हुने

images
  • नवलपरासी पश्चिममा सीमा नाका ७२ घण्टा बन्द हुने
    images
    images

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएका सीमा ७२ घण्टा बन्द हुने भएका छन् ।

    images
    images
    images

    जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि भारतसँग सीमा जोडिएका नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाका सम्पूर्ण सीमा नाकाहरु फागुन १८ गतेदेखि  फागुन २१ गते राती १२ बजेसम्म बन्द रहने जानकारी दिएको छ ।

    images
    images
    images

     

    images
    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नवलपरासी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।