Logo

२०८३, कार्तिक २८गते


images
images

दाउन्ने सडकखण्ड

दाउन्ने सडकखण्ड सञ्चालनमा आयो : यातायात सुचारु

दाउन्ने सडकखण्ड सञ्चालनमा आयो : यातायात सुचारु

images
  • दाउन्ने सडकखण्ड सञ्चालनमा आयो : यातायात सुचारु
    फाइल फोटो
    images

    देवदह । पूर्वपश्चिम लोकमार्गको दाउन्नेस्थित नारायणघाट–बुटवल सडक सञ्चालनमा आएको छ । गएराति देखि निरन्तर परेको वर्षाका कारण अवरूद्ध बनेको सडक आइतवार दिउँसोदेखि सञ्चालनमा आएको जिला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएकोो छ । 

    images
    images
    images

    सडकमा जम्मा भएको हिलो तथा गेग्रान हटाइएपछि सडक सञ्चालनमा आएको हो ।  बाटो बन्द भएपछि सवारीसाधनहरू वैकल्पिक बाटो हुँदै सञ्चालन भएका थिए । 

    images
    images
    images

    सडक विस्तारको कामलाई तीव्र पार्न दाउन्ने खण्डमा राति ११ बजेदेखि बिहान ५ बजेसम्म दैनिक रूपमा सडक पूर्ण रूपमा बन्द गरिँदै आएको छ । रातिदेखि नै बन्द भएको यस सडक वर्षाका कारण आवागमन बन्द भएपछि सवारीसाधनहरू लामो समयसम्म रोकिएका थिए ।

    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दाउन्ने सडकखण्ड
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।