Logo

२०८३, कार्तिक २८गते


images
images

दाउन्ने सडक

दाउन्ने सडक अवरुद्ध

दाउन्ने सडक अवरुद्ध

images
  • दाउन्ने सडक अवरुद्ध
    images

    नवलपरासी । नारायणघाट-बुटवल सडक खण्ड अन्तर्गत दाउन्ने सडक अवरुद्ध भएको छ । दाउन्नेको विश्वकर्मा मन्दिरस्थित सडक एक तर्फी बाटोमा चिप्लोको कारण मालवाहक सवारी साधन उकालो चड्न नसकी राजमार्ग पूर्ण रुपमा अवरोध भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    नारायाणघाट बुटवल सडक आयोजनाले दाउन्ने खण्डमा केही अबरोधका कारण सवारी आवागमन प्रभावित भएको बताउदै आवश्यक मर्मत संभार गरेर पुन: यातायात सहज ढंगले सुचारु गराउने प्रयास गरिरहेको बताएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दाउन्ने सडकखण्ड
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।