Logo

२०८३, श्रावण ३१गते


images
images

भारत पाकिस्तान तनाव

आतंकवादबिरुद्ध मानव अधिकार तथा शान्ति समाजको प्रदर्शन

आतंकवादबिरुद्ध मानव अधिकार तथा शान्ति समाजको प्रदर्शन

images
  • आतंकवादबिरुद्ध मानव अधिकार तथा शान्ति समाजको प्रदर्शन
    images
    images

    काठमाडौं । मानवअधिकार तथा शान्ति समाजले शुक्रवार काठमाडौंस्थित भारतीय दुतावास अगाडि प्रदर्शन गरिएको छ । समाजको नेतृत्वमा शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पनि जित्दैनन्, पराजित केबल मानवता हुने गर्दछ, आतंकवाद सदैव निन्दनीय छ र सिन्धु जल सम्झौता निलम्वन गर्नु कति मानवीय छ ? लगाएतका व्यानर तथा प्लेकार्ड सहित प्रदर्शन गरेका छन् । 

    images
    images
    images

    भारत संसारको सबैभन्दा ठूलो लोकतन्त्रिक मुलुक भएको उल्लेख गर्दै प्रदर्शनकारीले नेपालको लोकतन्त्रबिरुद्ध पनि कतैबाट षड्यन्त्र नहोस भन्ने चिन्ता व्यक्त गरेका छन् । उनीहरुले प्रदर्शनका क्रममा भारत र नेपालबीच नागरिस्तरको प्रगाढ सम्बन्ध रहेको उल्लेख गर्दै अतिवाद र आतंकवादबाट पीडित पाकिस्तान स्वयम्ले आतंकवादलाई अंगालो किन हालेको ? प्रश्न समेत गरेका छन् । 

    images
    images
    images

    प्रदर्शनकारीहरुले बोकेका प्लेकार्डहरुमा अतिवाद र आतंकवाद मानवताका शत्रु हुन्, आतंकवाद सदैव निन्दनीय छ लगायतका विषयहरु लेखिएको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मानव अधिकार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।