Logo

२०८३, कार्तिक २५गते


images
images

माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग अभियान

डोटीमा विद्यार्थीसहित प्रचण्डको 'मर्निङ्ग वाक'

डोटीमा विद्यार्थीसहित प्रचण्डको 'मर्निङ्ग वाक'

images
  • डोटीमा विद्यार्थीसहित प्रचण्डको 'मर्निङ्ग वाक'
    images

    डोटी । मध्यपहाडी लोकमार्ग अभियानको क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' डोटी पुगेका छन्। डडेलधुराबाट शुक्रबार सुरु भएको अभियानको नेतृत्व गर्दै प्रचण्डसहितको केन्द्रीय टोली डोटी आइपुगेको हो।

    images
    images
    images

    प्रचण्डसहितको टोलीले आज बिहान दिपायलमा मर्निङ वाक गरेको छ। मर्निङ वाकमा जिल्लाका नेता तथा कार्यकर्ता पनि सहभागी थिए। 

    images
    images
    images

    सोही क्रममा सहिद स्मृति आवासीय विद्यालय राजपुरका विद्यार्थीहरू पनि टोलीमा थपिएका थिए। 

    images
    images

    युवा विद्यार्थीसंगै मर्निङ्ग वाक गर्न पाउँदा आफुमा झनै उर्जा बढेको उनले बताए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रचण्ड
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।