Logo

२०८३, श्रावण ३०गते


images
images

वर्डलिङ्कमा रोजगारको अवसर

वर्डलिङ्कमा रोजगारको अवसर

images
  • वर्डलिङ्कमा रोजगारको अवसर
    images
    images

    देवदह । इन्टरनेट प्रदायक संस्था वर्डलिङ्क कम्युनिकेशनले मार्केटिङ सहायक पदमा कर्मचारी माग गरेको छ । आकर्षक सुविधा प्याकेजसहित कर्मचारी माग गरेको कम्पनीले जनाएको छ । 

    images
    images
    images

    कम्पनीद्वारा सार्वजनिक सूचनामा मोटरसाइकल चालक अनुमतिपत्र भएको र कक्षा १२ उत्तीर्ण शैक्षिक योग्यता रहेका व्यक्तिले आवेदन दिनसक्ने उल्लेख छ ।    

    images
    images
    images

    वर्डलिङ्कले आफ्ना कर्मचारीलाई स्वास्थ्य बीमा, दुर्घटना बीमा, त्रैमासिक प्रदर्शनको आधारमा आर्थिक प्रोत्साहन, मासिक लक्ष्यमा आधारित बोनस, घरका लागि निःशुल्क वाईफाई र नेटटिभी सेवा उपलब्ध गराउने जनाएको छ । 

    images
    images
    images

    त्यसैगरी, मासिक इन्धन खर्च, मोबाइल भत्ता, सिम रिचार्ज (डेटासहित), मोटरसाइकल मर्मत खर्च तथा कम्पनीको नीति अनुसार अन्य सुविधा पनि प्रदान गरिनेछ ।

    वर्डलिङ्क.jpeg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # वर्डलिङ्क
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।