Logo

२०८३, श्रावण २७गते


images
images

प्रतिनिधिसभा बैठक

विपक्षीको अवरोधपछि प्रतिनिधि सभाको बैठक आधा घण्टाका लागि स्थगित

विपक्षीको अवरोधपछि प्रतिनिधि सभाको बैठक आधा घण्टाका लागि स्थगित

images
  • विपक्षीको अवरोधपछि प्रतिनिधि सभाको बैठक आधा घण्टाका लागि स्थगित
    images
    images

    काठमाडौँ । प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ । 

    images
    images
    images

    भिजिट भिसा प्रकरणमा विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै अवरोध गरेपछि सभामुख देवराज घिमिरेले संसदको बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् ।

    images
    images
    images

    आजको बैठक शुरु हुनासाथ विपक्षी दलहरुले अवरोध गर्दै गृहमन्त्रीको राजीनामाको माग गरेका थिए ।  

    images
    images
    images

    आजको बैठकमा बोल्दै रास्वपा सांसद शिशिर खनालले गृहमन्त्री रमेश लेखकको राजीनामा मात्र आएर नहुने भन्दै उच्चस्तरीय छानबिन आयोग गठन गरेर अनुसन्धान गर्नुपर्ने बताएका थिए ।

    यसअघि माओवादी केन्द्रका नेता बर्षामान पुनले बोल्दै गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसदको नियमित गतिबिधि संचालन हुन नदिने बताएका थिए ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।