Logo

२०८३, श्रावण २७गते


images
images

प्रतिनिधि सभाको बैठक बस्दै, सभामुख निर्वाचित गर्ने कार्यसूची

प्रतिनिधि सभाको बैठक बस्दै, सभामुख निर्वाचित गर्ने कार्यसूची

images
  • प्रतिनिधि सभाको बैठक बस्दै, सभामुख निर्वाचित गर्ने कार्यसूची
    images
    images

    काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ ।

    images
    images
    images

    आजको बैठकमा सभामुखलाई निर्वाचित गर्ने कार्यसूची रहेको छ । सभामुखका लागि रास्वपाका उपसभापति डिपी अर्यालको एकल उम्मेदवारी परेपछि उनी निर्बिरोध निर्वाचित भएका छन् ।

    images
    images
    images

    आजको बैठकमा रास्वपा सभापति रवि लामिछानेले अर्याललाई सभामुखमा निर्वाचित गरियोस भन्ने प्रस्ताव पेश गर्ने छन् भने सो प्रस्तावमा रास्वपा सांसदहरु सोबिता गौतम, डा. स्वर्णिम वाग्ले र सुनिल लम्सालले समर्थन गर्ने छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभा बैठक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।