Logo

२०८३, कार्तिक ३०गते


images
images

त्रिशुलीमा बेपत्ता बालिका खेज्दै सशस्त्र प्रहरीको गोताखोर

त्रिशुलीमा बेपत्ता बालिका खेज्दै सशस्त्र प्रहरीको गोताखोर

images
  • त्रिशुलीमा बेपत्ता बालिका खेज्दै सशस्त्र प्रहरीको गोताखोर
    images

    चितवन । तनहुँ जिल्लाको देवघाट गाउँपालिका–५ ठिमुरास्थित त्रिशुली नदिमा पौडी खेल्ने क्रममा बेपत्ता बालिकाको खोजीकार्यको लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन भएको छ ।

    images
    images
    images

    सोही ठाउँ बस्ने ११ वर्षिया सृष्टि गुरुङ्ग त्रिशुली नदिमा पौडी खेल्ने क्रममा जेठ १५ गते साँझ ६ बजे डुवेर बेपत्ता भएको बताईएको छ ।

    images
    images
    images

    बेपत्ता बालिकाको खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर १७ गण चितवनबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भोगेन्द्र महतोको कमाण्डमा गोताखोरसहितको सुरक्षा फौज शुक्रवार बिहान ११ बजेदेखि परिचालन भएको हो ।

    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।