Logo

२०८३, श्रावण ३१गते


images
images

कानुन

आलमलाई सफाई दिने न्यायाधीशविरुद्ध न्याय परिषदमा उजुरी

आलमलाई सफाई दिने न्यायाधीशविरुद्ध न्याय परिषदमा उजुरी

images
  • आलमलाई सफाई दिने न्यायाधीशविरुद्ध न्याय परिषदमा उजुरी
    images
    images

    काठमाडौँ । नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई सफाई दिने उच्च अदालत जनकपुर वीरगञ्जका न्यायाधीश डा. खुशीप्रसाद थारु र अर्जुन महर्जनविरुद्ध न्याय परिषदमा उजुरी परेको छ ।

    images
    images
    images

    न्यायाधीश थारु र महर्जनविरुद्ध युवराज सफलले शुक्रवार न्यायपरिषदमा उजुरी पेश गरेका हुन् ।

    images
    images
    images

    युवराज सफलले आलमलाई सफाइ दिने उच्च अदालत न्यायाधीश खुसीप्रसाद थारु र अर्जुन महर्जनविरुद्ध न्याय परिषदमा उजुरी पेश गरि दर्ताको लागि सनाखत समेत गरेको जानकारी दिएका छन् । उनले न्याय परिषद्ले यस विषयवस्तु उपर अनुसन्धान एवम् छानबिन गरि आवश्यक कारबाही गर्ने विश्वास व्यक्त गरेका छन् ।

    images
    images
    images

    उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले बुधवार आलमविरुद्ध प्रमाण नपुगेको भन्दै जिल्ला अदालत रौतहटको आदेश उल्टाएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।