Logo

२०८३, कार्तिक ३०गते


images
images

यातायात अवरुद्ध

पोखराबाट पर्यटक गाडीको स्कर्टिङ : ६ सय यात्रुलाई काठमाडौ र चितवन पुर्याइयो

पोखराबाट पर्यटक गाडीको स्कर्टिङ : ६ सय यात्रुलाई काठमाडौ र चितवन पुर्याइयो

images
  • पोखराबाट पर्यटक गाडीको स्कर्टिङ : ६ सय यात्रुलाई काठमाडौ र चितवन पुर्याइयो
    images

    पोखरा । पोखराबाट चितवन तथा काठमाडौ आउने पर्यटक गाडीलाई आजपनि स्कर्टिङ गरिएको छ ।

    images
    images
    images

    २० पर्यटक गाडी मध्ये १७ वटा काठमाडौ र ३ वटा चितवनका लागि स्कर्टिङ गरिएको प्रहरीले जानकारी दिएको हो ।

    images
    images
    images

    यसैगरी मुक्तिनाथ दर्शन गरी फर्किएका तिर्थयात्री सहितको एउटा इभि भ्यान पनि स्कर्टिङ मार्फत नै काठमाडौं तर्फ लगिएको छ ।

    images
    images

    सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्की र नेपाल प्रहरीको संयुक्त टोलिले स्कर्टिङ गरेको हो । ती सवारीसाधनमा ६ सय बढी यात्रुहरु रहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पर्यटक गाडी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।