Logo

२०८३, आश्विन ९गते


images
images

पत्रकारले नि:स्वार्थ खबरदारी गर्नुपर्छ - नगरप्रमुख थापा

पत्रकारले नि:स्वार्थ खबरदारी गर्नुपर्छ - नगरप्रमुख थापा

images
  • पत्रकारले नि:स्वार्थ खबरदारी गर्नुपर्छ - नगरप्रमुख थापा
    images
    images

    रेशम अधिकारी ।  सुनवल नगरपालिकाका मेयर भिम बहादुर थापा भरतले पत्रकारले नि:स्वार्थ  खबरदारी गर्नुपर्ने  बताएका छन् ।

    images
    images
    images

    दर्पण पोष्ट डट कमको तेर्सो स्थापना दिवसको अवसरमा आयोजना गरिएको आधारभुत पत्रकारिता तालिममा बोल्दै प्रमुख थापाले  ‘पत्रकारिता अत्यन्तै महत्वपूर्ण र शक्तिशाली पेशा भएको र यो शक्ति कसको हितमा प्रयोग गर्ने भन्ने कुरा एक पत्रकारको कलम र बोलीमा निर्भर हुने बताएका छन् ।

    images
    images
    images

    “देखेको र सुनेको कुराहरूलाई मात्र समाचार बनाउनुहुँदैन । ”उनले भने, “विषय वस्तुको गहिराइसम्म पुगेर तथ्यपरक ढङ्गबाट समाचार सम्प्रेषण गर्नुस् ।

    images
    images
    images

    थापाले सञ्चारकर्मीले धेरै पक्षको कुरा बुझ्नुपर्ने, सुन्नुपर्ने, र अनुसन्धान गरी तथ्य पत्ता लगाउनुको साथै सोतंत्र रुपमा  सत्यको पक्षमा उभिई काम गर्नु उसको पहिलो धर्म रहेको बताएका छन् ।

    नागरिकको समस्यालाई पत्रकारिताको माध्यमबाट सम्बन्धित निकायमा पुराउने उद्देश्यले तालिमको आयोजना गरिएको शिखा मिडिया  प्रबन्धक विमल भट्टराईले बताए ।   

     

    246466829_172145585108087_6840025578945632585_n.jpg

    कार्यक्रममा दर्पण पोस्टमा आवद्द पत्रकारहरूलाई प्रमाण  पत्र सहित   सम्मान  गरिएको थियो  ।  १० दिनसम्म चल्ने तालिममा ५० जना  परीक्षार्थीको  सहभागिता रहने छन ।

    246713068_1606315799705378_805225364830811073_n.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।