Logo

२०८३, आश्विन १७गते


images
images

प्रतिनिधि सभाको बैठक अझै शुरु हुन सकेन, विपक्षीको निर्णय कुर्दै सभामुख

प्रतिनिधि सभाको बैठक अझै शुरु हुन सकेन, विपक्षीको निर्णय कुर्दै सभामुख

images
  • प्रतिनिधि सभाको बैठक अझै शुरु हुन सकेन, विपक्षीको निर्णय कुर्दै सभामुख
    images
    images

    काठमाडौँ । प्रतिनिधि सभाको बैठक आजपनि सुचारु हुन सकेको छैन । अपराहन्न १ बजेका लागि तोकिएको बैठक विपक्षी दलहरुको बैठकका कारण अहिलेसम्म संचालन हुन नसकेको हो ।

    images
    images
    images

    सभामुखको सचिवालयले सभामुख देवराज घिमिरे विपक्षी दलको बैठकको निर्णय कुरेर बसेको जानकारी दिएको छ ।

    images
    images
    images

    माओवादी प्रमुख सचेतक हितराज पाण्डेले आफूहरूको बैठक सकिएपछि निर्णय लिएर आउने सभामुखलाई जानकारी दिएपछि सभामुखसहित सत्ता पक्ष विपक्षी दलको निर्णय कुरेर बसेको छ ।

    images
    images
    images

    आजको विपक्षी दलहरुको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दल नेपाली कांग्रेससँग भएको छलफलको ब्रिफिङ गर्ने र सोहि अनुसार विपक्षी दलहरुको धारणा बनाउने बुझिएको छ । प्रचण्डले शुक्रबार र शनिबार कांग्रेस नेताहरुसँग छलफल गरेका थिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रतिनिधि सभा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।