Logo

२०८३, कार्तिक ३०गते


images
images

बेगनास तालमा बेपत्ता व्यक्तिको शव भेटियो

बेगनास तालमा बेपत्ता व्यक्तिको शव भेटियो

images
  • बेगनास तालमा बेपत्ता व्यक्तिको शव भेटियो
    images

    पोखरा । पौडी खेल्ने क्रममा कास्कीको पोखरा महानगरपालिका–३१ माझीकुनास्थित बेगनास तालमा बेपत्ता भएका पुरुषको शव भेटिएको छ  ।

    images
    images
    images

    सशस्त्र प्रहरी बलको गोताखोरले करीव ३५ फिट गहिराईबाट शव निकालेको हो ।

    images
    images
    images

    गोरखा जिल्लाको शहिदलखन गाउँपालिका–३ मनकामना बस्ने ४३ बर्षिय राजेश श्रेष्ठ पौडी खेल्ने क्रममा जेठ २५ गते साँझ साढे ७ बजे बेपत्ता भएका थिए । उनी कास्कीको पोखरा घुम्न आई लेकवेभ होटलमा बस्दै आएको थिए ।

    images
    images

    सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा खटिएको गोताखोरसहितको सुरक्षा फौजले बेपत्ता श्रेष्ठको शव सोमबार बिहान १० बजे फेला पारेको हो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बेगनास ताल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।