Logo

२०८३, आश्विन २८गते


images
images

मुम्बईमा चलिरहेको रेलबाट १० यात्रु खसे, एकको मृत्यु

मुम्बईमा चलिरहेको रेलबाट १० यात्रु खसे, एकको मृत्यु

images
  • मुम्बईमा चलिरहेको रेलबाट १० यात्रु खसे, एकको मृत्यु
    images
    images

    काठमाडौँ । मुम्बईमा चलिरहेको लोकल रेलबाट १० जना यात्रु खसेका छन् ।

    images
    images
    images

    दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य ९ जना घाइते भएको प्रहरीले जनाएको मिडिया रिपोर्टमा उल्लेख छ  ।

    images
    images
    images

    यो दुर्घटना सोमवार बिहान भएको थियो, जसमा कसराबाट सीएसएमटी जाँदै गरेको द्रुत लोकल ट्रेनबाट एक यात्रु खसेका थिए । 

    images
    images
    images

    प्रत्यक्षदर्शीले रेल मोड भएका बेला थोरै ढल्किएको अवस्थामा यात्रू खसेको बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मुम्बई
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।