काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा आज पनि विपक्षी दलहरुले अवरोध गरेका छन् ।
आजको बैठक शुरु हुना साथ विपक्षी दलहरुले उठेर अवरोध जारी राखेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाको लागि बैठक स्थगित गरेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology