Logo

२०८३, श्रावण ३०गते


images
images

काठमाडौँको टोखामा गोली चल्यो

काठमाडौँको टोखामा गोली चल्यो

images
  • काठमाडौँको टोखामा गोली चल्यो
    images
    images

    काठमाडौँ । काठमाडौँको टोखामा प्रहरीले गोली चलाएको छ । 

    images
    images
    images

    लागु औषध कारोबारमा संलग्न भारतीय नागरिकले प्रहरीमाथि आक्रमण गरेपछि जवाफी कारवाही गरेको प्रहरीले जनाएको छ । 

    images
    images
    images

    टोखाको ग्राण्डी अस्पताल नजिकै भएको यस घटनामा दुई जनालाई गोली लागेको छ भने अन्य ४ जनालाई पनि पक्राउ गरेको छ । उनीहरूको साथबाट लागु औषध बरामद गरेको छ ।

    images
    images
    images

    ६ जना भारतीय नागरिकले लागु औषधको कारोबार गर्न लागेको सुचनाका आधारमा प्रहरी पुगेपछि घटना भएको बताइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गोली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।