Logo

२०८३, कार्तिक ३०गते


images
images

रुकुम पश्चिम पुगेकी गायिका रचना रिमाल अचानक विरामी : हेलिकोप्टरबाट उद्दार

रुकुम पश्चिम पुगेकी गायिका रचना रिमाल अचानक विरामी : हेलिकोप्टरबाट उद्दार

images
  • रुकुम पश्चिम पुगेकी गायिका रचना रिमाल अचानक विरामी : हेलिकोप्टरबाट उद्दार
    images

    काठमाडौँ । रुकुम पश्चिमको सानिभेरी गाँउपालिकास्थित बेलटापुमा सन्चालन भैरहेको सांस्कृतिक  महोत्सवमा प्रस्तुति दिन पुगेकी गायिका रचना रिमाल अकस्मात बिरामी भएकी छन् ।

    images
    images
    images

    कार्यक्रममा प्रस्तुति दिनु अघि अचानक पेट दुखेपछि रिमाललाई उपचारको लागि चौरजहारी अस्पताल लिइएको र त्यहाँबाट पनि थप उपचारको लागी नेपाली सेनाको हेलिोप्टर मार्फत सुर्खेत पुर्याइएको थियो । 

    images
    images
    images

    रचनालाई एपेण्डीसाइड भएको चौरजहारी अस्पतालले जनाएको छ । रचनालाई आजै सुर्खेतबाट काठमाडौँ पुर्याइएको छ । उनको हाल काठमाडौँको ह्याम्स अस्पतालमा  भर्ना गरि उपचार भईरहेको छ । 

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रचना रिमाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।