Logo

२०८३, आश्विन १७गते


images
images

अपराध

डिएसपी भन्दै ठगी गर्ने दुई जना पक्राउ

डिएसपी भन्दै ठगी गर्ने दुई जना पक्राउ

images
  • डिएसपी भन्दै ठगी गर्ने दुई जना पक्राउ
    images
    images

    काठमाडौँ । नेपाल प्रहरीको डिएसपी भन्दै ठगि गर्ने दुई जना पक्राउ परेका छन् । 

    images
    images
    images

    प्रहरीले काभ्रेका ४५ बर्षिय ज्ञान बहादुर लामा भन्ने ज्ञानु तामाङ र सुनसरीको इटहरी घर भइ कलंकी बस्ने ४२ बर्षिय रेवती ओझालाई पक्राउ गरेको हो । 

    images
    images
    images

    उनीहरुले आफुलाई प्रहरीको डिएसपी भन्दै प्रहरी हिरासतमा रहेको मानिसको मुद्दा मिलाइदिने भन्दै छ लाख ठगी गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका सुचना अधिकारी अपिल राज बोहोराले जानकारी दिएका छन् । दुवैलाई काठमाडौं जिल्ला अदालतबाट दिनको म्याद थप गरि अनुसन्धान भइरहेको बोहोराले जानकारी दिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ठगी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।