Logo

२०८३, कार्तिक ३०गते


images
images

जसपा प्रदेश सांसद सरोजकुमार सिंह पक्राउ

जसपा प्रदेश सांसद सरोजकुमार सिंह पक्राउ

images
  • जसपा प्रदेश सांसद सरोजकुमार सिंह पक्राउ
    images

    जनकपुरधाम । मधेश प्रदेश सांसद सरोजकुमार सिंह पक्राउ परेका छन् ।

    images
    images
    images

    सिंहविरुद्ध प्रदेश सांसद विकास कोषको रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोप थियो । यही आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिंहलाई आज उनलाई पक्राउ गरेको हो ।

    images
    images
    images

    सिंहले विकास कोषको रकम उपभोक्ता समितिमार्फत लगेर अनियमितता गरेको आरोप छ । यसअघि सिंहका स्वकीय सचिव विनोदकुमार लाल कायस्थलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जेठ १३ गते पक्राउ गरेको थियो । 

    images
    images

    अख्तियारको अनुसन्धानमा सिंहले विभिन्न उपभोक्ता समिति गठन गरेको देखाई समितिका खातामा दाखिला भएको रकम निजी सचिव कायस्थमार्फत झिक्न लगाई आफ्नो र श्रीमतीको खातामा राखेको भेटिएको देखिएको थियो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।