Logo

२०८३, श्रावण ३०गते


images
images

सुन तोलामा ४२ सयले बढ्यो

सुन तोलामा ४२ सयले बढ्यो

images
  • सुन तोलामा ४२ सयले बढ्यो
    images
    images

    काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मुल्य बढेको छ ।

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रवार छापावाल सुनको मूल्य तोलामा ४२ सयले बढेर तोलाको एक लाख ९७ हजार एक सयमा कारोबार भइरहेको छ । 

    images
    images
    images

    यसअघि विहिवार सुन तोलाको एक लाख ९२ हजार ९ सयमा कारोबार भएको थियो ।

    images
    images
    images

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा १५ रुपैयाँले बढेर २१६५   रुपैयाँमा कारोबार भइरहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।