Logo

२०८३, श्रावण ३०गते


images
images

हेलिकप्टर दुर्घटना

भारतको उत्तराखण्डमा ७ यात्रु सवार हेलिकप्टर दुर्घटना

भारतको उत्तराखण्डमा ७ यात्रु सवार हेलिकप्टर दुर्घटना

images
  • भारतको उत्तराखण्डमा ७ यात्रु सवार हेलिकप्टर दुर्घटना
    images
    images

    काठमाडौँ । भारतको उत्तराखण्डको रुद्रप्रयागस्थित गौरीकुण्ड नजिक हेलिकप्टर दुर्घटना भएको छ । 

    images
    images
    images

    हेलिकप्टरमा ७ जना सवार रहेको भारतीय समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ ।

    images
    images
    images

    उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले पनि हेलिकप्टर दुर्घटनाको जानकारी दिएका छन् । मुख्यमन्त्री धामीले हाल प्रहरी र स्थानीय प्रशासन राहत र उद्धार कार्यमा लागेको बताएका छन् ।

    images
    images
    images

    हेलिकप्टरमा सवार व्यक्तिहरू केदारनाथ मन्दिरको दर्शन गर्न जाँदै गर्दा दुर्घटनामा परेको बताइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हेलिकप्टर दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।