Logo

२०८३, श्रावण ३०गते


images
images

रिडी रुद्रवेणि सडक एक सातादेखि अवरुद्द, सडक खुलाउन नेपाली सेनाकाे सहयाेग लिईने 

रिडी रुद्रवेणि सडक एक सातादेखि अवरुद्द, सडक खुलाउन नेपाली सेनाकाे सहयाेग लिईने 

images
  • सेतोमसी सहकर्मी
  • रिडी रुद्रवेणि सडक एक सातादेखि अवरुद्द, सडक खुलाउन नेपाली सेनाकाे सहयाेग लिईने 
    images
    images

    कृष्ण अन्जान, गुल्मी । कालिगण्डकी करिडाेरकाे रिडी रुद्रवेणि सडक खण्ड करिव एक हप्ता देखि अवरुद्द छ । निरन्तरकाे प्रयास पछि पनि याे सडक खण्ड सुचारू गर्न कठिन भएपछि नेपाली सेनाकाे सहयाेग लिईने बताईएकाे छ ।

    images
    images
    images


    याढुँग देखि तलकाे भैलिखाने डाँडाे झरेर सडक छेकेकाे मात्र छैन जेसिभि लगाउँदा समेत माथिबाट ठुलाठुला  ढुँगा सडकमा झरेर काम गर्न समेत जाेखिम भएपछि नेपाली सेनाकाे सहयाेगमा ढुँगामा ब्लास्ट गरि सडक खुलाउने तयारी भएकाे सडक खुलाउने कार्यमा निरन्तर खटिई रहेका रिडी इलाका प्रहरी कार्यालयका इन्चार्ज समेत रहनु भएकाे प्रहरी निरिक्षक शुभराज बमले बताए ।

    images
    images
    images


    सडक सुचारु गर्ने सम्बन्धमा बुधवार सत्यवति गाउँ पालिकाका अध्यक्ष पारेश्वर ढकाल सहितकाे टाेलिले स्थलगत निरिक्षण गर्दै सडक खाेलाउन नेपाली सेनाकाे सहयाेगका लागि जिल्ला प्रशासन कार्यालय गुल्मीसँगै प्रहरी प्रशासनकाे अनुमतिले सडकका ढुँगालाई नेपाली सेनाले ब्लास्टिँग गरि हटाउने र सडक खुलाईने तयारी गरिएकाे छ ।

    images
    images
    images


    सडक अवरुद्द भएपछि याे सडक खण्डबाट आवत जावत गर्ने सवारी तथा ढुवानीका साधनहरु बैकल्पिक मार्ग प्रयोग गरि सन्चालन गरिएका छन ।


    अत्यधिक जाेखिम रहेकाले याे सडक खण्डमा पैदल यात्रीलाई पनि आवत जावत गर्न राेक लगाईएकाे छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।