Logo

२०८३, आश्विन १०गते


images
images

क्लब विश्वकप

क्लब विश्वकपको उद्घाटन खेलमा इन्टर मियामी र अल अहलीले गोल रहित बराबरी खेले

क्लब विश्वकपको उद्घाटन खेलमा इन्टर मियामी र अल अहलीले गोल रहित बराबरी खेले

images
  • क्लब विश्वकपको उद्घाटन खेलमा इन्टर मियामी र अल अहलीले गोल रहित बराबरी खेले
    images
    images

    काठमाडौँ । फिफाले तय गरेको नयाँ फर्म्याटको क्लब विश्वकप आज देखि शुरु भएको छ । फिफा क्लब विश्वकपको उद्घाटन खेलमा इन्टर मियामी र इजिप्टको क्लब अल अहली बराबरी खेलेका छन् । 

    images
    images
    images

    आइतवार बिहान फ्लोरिडाको मिआमीस्थित हार्ड रक स्टेडियममा सम्पन्न खेल गोल रहित बराबरीमा सकिएको हो ।  

    images
    images
    images

    यस खेलमा खेलको ४३औं मिनेटमा अल अहलीले पाएको पेनाल्टी इन्टर मियामीका गोल किपरले बचाएका थिए ।  

    images
    images
    images

    यो बराबरीपछि समुह ए मा रहेका इन्टर मियामी र अल अहलीले एक एक अंक बाडेका छन् ।  

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # क्लब विश्वकप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।