Logo

२०८३, आश्विन १०गते


images
images

क्लब विश्वकप

फ्लुमिनेन्सलाई हराउदै चेल्सी क्लब विश्वकपको फाइनलमा

फ्लुमिनेन्सलाई हराउदै चेल्सी क्लब विश्वकपको फाइनलमा

images
  • फ्लुमिनेन्सलाई हराउदै चेल्सी क्लब विश्वकपको फाइनलमा
    images
    images

    काठमाडौँ । चेल्सी जारी फिफा क्लब विश्वकपको फाइनलमा पुगेको छ । गएराती सम्पन्न सेमिफाइनलमा चेल्सीले ब्राजिलियन क्लब फ्लुमिनेन्सलाई २-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

    images
    images
    images

    चेल्सीको जितमा जोआओ पेड्रोले दुवै गोल गरेका थिए । पेड्रोले खेलको १८औं र ५६औं मिनेटमा गोल गरेका थिए ।

    images
    images
    images

    अब चेल्सीले फाइनलमा पिएसजी र रियल म्याड्रिडबीचको सेमिफाइनलको विजेतासँग खेल्ने छ । दुवैबीचको सेमिफाइनल खेल आज राति हुदैछ । त्यस्तै फाइनल खेल जुलाई १३ मा हुने छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # क्लब विश्वकप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।