Logo

२०८३, आश्विन १७गते


images
images

प्रतिनिधि सभा

रास्वपाको नाराबाजीकै बीचमा प्रतिनिधि सभामा बजेटमाथिको छलफल शुरु

रास्वपाको नाराबाजीकै बीचमा प्रतिनिधि सभामा बजेटमाथिको छलफल शुरु

images
  • रास्वपाको नाराबाजीकै बीचमा प्रतिनिधि सभामा बजेटमाथिको छलफल शुरु
    images
    images

    काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल शुरु भएको छ 

    images
    images
    images

    आइतवारको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्रीले आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेसँगै बजेटमाथिको छलफल शुरु भएको हो ।

    images
    images
    images

    सभामुख देवराज घिमिरेले बजेटमाथिको छलफल आज र भोलि हुने समय तोकेको जानकारी गराएका छन् ।

    images
    images
    images

    यस अघि जेठ २०, २१, २२ र २३ गतेका लागि बजेटमाथि छलफल हुने कार्यसूची रहेको थियो । भिजिट भिसा प्रकरणमा संसद अवरुद्ध भएपछि सो छलफल हुन सकेको थिएन ।

    रास्वपाले भिजिट भिसा प्रकरणमा आफ्नो अडान कायम राख्दै संसदमा नाराबाजी गरिरहेको छ । नाराबाजीकै बीचमा सभामुख घिमिरेले संसदको कारवाही अगाडी बढाउदै बजेटमाथिको छलफल शुरु गराएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रतिनिधि सभा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।