Logo

२०८३, कार्तिक ३०गते


images
images

दुम्किवासस्थित विनयी खोलामा डाईभर्सन बनाइदै

दुम्किवासस्थित विनयी खोलामा डाईभर्सन बनाइदै

images
  • दुम्किवासस्थित विनयी खोलामा डाईभर्सन बनाइदै
    images

    चितवन । अवरुद्ध भएको पूर्वपश्चिम राजमार्ग खुलाउने प्रयास जारी रहेको छ  । 

    images
    images
    images

    पुर्वपश्चिम राजमार्ग अन्तर्गत दुम्किवासको विनयी खोलामा निर्माण भएको अस्थायी डाईभर्सन बाढीले बगाएपछि सवारी आवागमन खुलाउने प्रयास भइरहेको र अबको केहि घण्टाभित्र सवारी आवागमन दुईतर्फी नै सुचारू हुने सडक डिभिजन भरतपुरले जानकारी दिएको छ ।

    images
    images
    images

    विनयी खोलाको पुल भाँचिएपछि खोलामाथि डाईभर्सन बनाएर यातायात सञ्चालन गरिँदै आएपनि विहिवार बिहान आएको बाढीले डाईभर्सन बगाएपछि राजमार्ग अवरुद्ध बनेको हो ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विनयी खोला
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।