Logo

२०८३, कार्तिक ३०गते


images
images

एक किलो सुनसहित भारतीय महिला पक्राउ

एक किलो सुनसहित भारतीय महिला पक्राउ

images
  • एक किलो सुनसहित भारतीय महिला पक्राउ
    images

    काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार एरियाको टनेल गेटबाट करिब १ किलो १५९ ग्राम तौलको सुन जस्तो देखिने अर्ध ठोस पदार्थसहित भारतीय नागरिक ५३ वर्षीया मीना सुरजीत सिंह खेमानी मंगलवार राति पक्राउ परेकी छिन् । 

    images
    images
    images

    एयर अरेवियाको उडानद्वारा शारजाहबाट काठमाडौं आएकी उनलाई उक्त स्थानमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट प्लाष्टिकले र्‍याप गरेको ३ वटा डल्लाको सुन जस्तो देखिने अर्धठोस पदार्थ फेला पारी पक्राउ गरेको हो ।  

    images
    images
    images

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।