Logo

२०८३, आश्विन १०गते


images
images

इरान - इजरायल द्वन्द

इजरायलसँग नडराउन इरानी जनतालाई खामेनीको अपिल

इजरायलसँग नडराउन इरानी जनतालाई खामेनीको अपिल

images
  • इजरायलसँग नडराउन इरानी जनतालाई खामेनीको अपिल
    images
    images

    काठमाडौँ । इजरायलविरुद्धको जारी युद्धमा, सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले इरानका जनतालाई नडराउन अपिल गरेका छन् ।

    images
    images
    images

    सामाजिक सञ्जालमा पोष्ट गर्दै शत्रुसँग डराएमा उनीहरुले नछोड्ने भन्दै खामेनीले लेखेका छन्, 'यदि शत्रुले तपाईं उनीहरूसँग डराउनुहुन्छ भने महसुस गरेभने, तिनीहरूले तपाईंलाई छोड्ने छैनन् । आजसम्म तपाईंले जस्तो शक्ति देखाउनु भएको छ, त्यसलाई कायम राख्नु होला ।'

    images
    images
    images

    इजरायललाई अमेरिकाको मित्र भन्दै खामेनीले उनीहरुले इरानको सरकारलाई कमजोर देखाएर जित हासिल गर्ने कोसिस गरिरहेको बताउदै यस युद्धमा आफुहरुको जित हुने बताएका छन् ।

    images
    images
    images

    यस अघि बुधबार पनि खामेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जवाफ दिदै इरानले आत्मसमर्पण नगर्ने बताएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।