Logo

२०८३, कार्तिक ३०गते


images
images

भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीको सकुशल उद्धार

भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीको सकुशल उद्धार

images
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीको सकुशल उद्धार
    images

    काठमाडौँ । भारतको उत्तराखण्डको काशिपुरमा बन्धक बनाइएका ३५ नेपालीको सकुशल उद्धार गरिएको छ ।

    images
    images
    images

    दिल्लीस्थित नेपाली दुताबासले भारतको उत्तराखण्डको काशिपुरमा आकर्षक जागिरको प्रलोभन दिएर नेपालबाट लगिएका ३५ जनाको सकुशल उद्धार गरिएको जानकारी दिएको छ ।

    images
    images
    images

    दुताबासले ३५ जनाको उद्धार गरिएको र उत्तराखण्डको अन्य स्थानमा बन्दी बनाइएका, थप नेपाली युवाहरुको खोजी र उद्धार कार्य जारी रहेको जनाएको छ । 

    images
    images

    उक्त घटनासँग सम्बन्धित केहि व्यक्तिहरुलाई उत्तराखण्ड प्रहरीले पक्राउ गरी घटनाको थप अनुसन्धान गरिरहेको बताइएको छ । 

    दुताबासले उद्धार गरिएका व्यक्तिहरुलाई कानूनी प्रक्रिया सम्पन्न भएपछि नेपाल पठाइने जनाएको छ ।


    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।